मायाँलुका लागि लक्ष्मि र लाेकेशले खाेले फेसबुक भाईबर ।

अर्जुन घिमिरे सुसार , दाेहा । नेपाली कला क्षेत्रमा भर्खरै पालईला टेक्दै गरेकि लक्ष्मि गजमेर र निर्मला बि सि ले नया पिढिका युवाहरुकाे बास्तबिकता तथा बर्तमान समसामयिक बिषयबस्तुहरु लाई साँगितमा घाेल्दै बिल्कुलै नयाँ लाेक दाेहाेरि गित ट्विटर फेसबुक बजार मा ल्याएका छन ।
 प्रबासमा रहेर पनि निकै नेपालि म्युजिक भिडियाेमा काम गरि सकेका कतारमा साँगितिक क्षेत्रबाट छुट्टै पहिचान बाईसकेका माेडल तथा नृत्यकार लाेकेश बिसि र माेडेल तथा नृत्याँगना लक्ष्मि गजमेर ले "ट्विटर खाेले स्टाटस लेख्नलाई भाईबर खाेले तिमीलाई देख्नलाई छैन झुटाे बाेलेकाे" भन्दै अभिनयमा माेबाईल प्रेममा फसेका छन । प्रवासमा रहेर पनि गित नेपालि सँगितलाइ माया गर्ने सर्जक निर्मला बिसि काे नया पिढिका युवा पुस्ताहरु ले आफ्नाे प्रेमि प्रेमिका सँगै रहन नपाएता पनि एक्काईसाै सताब्दिकाे बैज्ञानिक उपकरणहरु काे साहारा ले सँधै सामिप्य बनाउने गरेकाे यथार्थलाइ शब्दमा उतार्दै फेसबुक भाईबर र ट्विटर काे साहाराले मायालु सँगै रहन चाहेकाे बताएकि छन । पछिल्लाे समय युवा पुस्ताहरुले मन पराउदै आएका गायक शुर्य बिरहि साउद काे लय तथा स्वरमा साथ दिएकि छन गायिका कल्पना बिसि ले । नव निर्देशक बिश्णु अधिकारी ले ट्विटर , फेसबुक र भाईबर काे माध्यमद्वारा पिरति लगाइने पछिल्लाे चलन चल्तिलाई दर्शकमाझ निकै कुशलताका साथ प्रदर्शन गरेकाे गितमा सँगित शुनिल साउद काे रहेकाे छ भने क्यामरा ईश्बर बल्लभ र सम्पादन राजेन्द्र कुमार थापाले गरेका छन् । कतारका मनाेरम स्थानहरुमा छायाँकन गरिएकाे यस भिडियाे लाई बसिबियाँलाे म्युजिक कम्पनिले बजारमा ल्याएकाे हाे ।
भिडियो हेर्नुहोस् 

,

0 comments

Post a Comment
Powered by Blogger.