अहिलेको तीजमा सम्झना भन्छीन को नाचेर थाक्नी ( भिडियो सहित )

कमल न्यौपाने । युएई ।

       अघिल्लो बर्षको तिजमा पाएको सफलता फेरी पनि यो तीजमा पाउने आशाका साथ गायिका सम्झना लामिछाने मगर जुटिरहेकिछिन । अघिल्लो तीजमा सितारा बितारा बोलको तीजे कोशेली बजारमा पस्केकी सम्झना यसपटक पनि आफ्नो नौलो प्रस्तुती बजारमा ल्याइसकेकीछिन ।  


      यसपटकको तीजमा सम्झनाले आफु गाउँभरिकै टाठी केटी रहेको र नाचेर नथाक्ने भावको गीत बजारमा ल्याएकी हुन् । अघिल्लो बर्षजस्तै यस्पटक पनि सम्झनाले गायक तथा सर्जक पशुपती शर्माकै सृजनालाई प्रस्तुत गरेकीहुन । को नाचेर थाक्नी बोलको गीतमा गायिका सम्झना सँगै पशुपती शर्माको स्वर रहेकोछ ।
       
   गीतको केही अँश यस्तो रहेकोछ

तिजका गीतमा पनि कता कता गईयो
हाम्रो गाउँमा सबैभन्दा टाठी केटी मै हो
डाक्नी डाक्नी गामभरीका डाक्नी
घन्काईदेउ मादलु रन्काईदेउ गीत, को नाचेर थाक्नी
आईज है कान्छा कति पैसा राख्नी

                      सम्झना डिजिटलबाट बजारमा आएको गीतको भिडियो यस्तो रहेकोछ ।
 

0 comments

Post a Comment
Powered by Blogger.