प्युठानमा जंगली च्याउ खाँदा पाँचजना वेहोस


 मिति : २०७२ असार १२ शनिबार
 प्युठान, चुजाठाटी–७ बस्ने ६८ वर्षीया गनी भुषाल, ३२ वर्षीया निर्मला भुषाल, ११ वर्षीया जुना भुषाल, १३ वर्षीय सुदन भुषाल र ईमानसिंह थापाकी छोरी ८ वर्षीया लक्ष्मी थापा सोही ठाउँस्थित जंगलबाट ल्याएको च्याउँ खाँदा शनिबार बेहोस भएका छन् ।
उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । लक्ष्मी थापाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ ।

0 comments

Post a Comment
Powered by Blogger.